FAQs Complain Problems

ग्यालरी

लागत साझेदारीमा पाडी वितररण कार्यक्रमका केही झलकहरु।

मिति: 08/08/2021 - 17:43
, , , , , , , ,

मण्डनदेउपुर नगरपालिका वडा नं. 7, कुन्तावेशीमा नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रको हिँगुवापाटी नो-लाईट तथा आय काउन्टर शाखा उद्‍घाटन कार्यक्रमका केही झलकहरु। हिँगुवापाटी नो-लाईट तथा आय काउन्टर शाखा सञ्‍चालन भए संगै अब देखि विद्युत महसुल तिर्न पाँचखाल सम्म पुगिराख्‍नु पर्ने समस्याको समाधान भएको छ। विद्युत महशुल आफ्नै नगरपालिकामा तिर्न सकिने सुविधा २०७८।०४।०८ गते देखि शुरुवात भएको छ।

मिति: 07/23/2021 - 16:45
, , , , , , , , , , , , , ,

मण्डनदेउपुर नगरपालिकाको आयोजनामा मिति २०७८।०३।१५ गते ५० बर्ष नाघेका र अनिवार्य अवकास हुन १ बर्ष वाँकी रहेका स्वेच्छिक अवकासमा जान चाहने शिक्षकहरु तथा लाई रु १,00,000।– (एक लाख) प्रोत्सहान रकम वितरण सहित सम्मान कार्यक्रम नगर शिक्षा समितिका अध्यक्ष एवम् नगर प्रमुखको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्‍न गरियो। उक्त कार्यक्रमका केही

मिति: 06/29/2021 - 14:08
, , , , , , , , , , , , , , , , , , , , , , , ,

जिल्ला खेलकुद विकास समिति, काभ्रेको आयोजनामा मिति २०७८।०१। १३ देखि १५ सम्म पनौती रंगशालामा सम्पन्न भएको बाह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मण्डनदेउपुर नगरपालिकाकाबाट एथ्लेटिक्स अन्तर्गतका केही विधामा मात्र सहभागी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ३ वटा स्वर्ण पदक, ३ वटा कास्य पदक र ७ वटा रजत गरी जम्मा १३ वटा पदक जित्न सफल भएकोमा खेलाडी र विद्यालयहरुलाई हार्दिक बधाई दिदै सवैलाई सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहान्छौ।

मिति: 04/27/2021 - 17:11
, , , , , , , ,

Pages