FAQs Complain Problems

ग्यालरी

मण्डनदेउपुर नगरपालिकाद्वारा काभ्रेपलाञ्‍चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ज्यू, जिल्ला प्रहरी प्रमुख श्री चक्रराज जोशी, राष्ट्रिय अनुसन्धान विभागका काभ्रे जिल्ला प्रमुख श्री नगेन्द्र प्रसाद दाहाल तथा सशस्त्र प्रहरी बल पाँचखालका डि.एस.पि. श्री बासुदेव महत ज्यूहरुलाई गरिएको स्वागत कार्यक्रमका केही तस्विरहरु।

मिति: 02/15/2022 - 17:04
, , , , , , , , ,

यस कार्यालयमा शिक्षा शाखा प्रमुखका रुपमा हजिरी हुनु भएका उप सचिव (दशौँ तह) श्री डिक बहादुर राई ज्यूलाई नगरपालिकामा स्वागत गर्दै यस कार्यालयको योजना शाखामा कार्यरत अधिकृत छैटौँ श्री मनोज अधिकारी ज्यूको विदाई कार्यक्रमका केही झलकहरु। 

मिति: 02/09/2022 - 16:12
, , , , , , , , , , , , ,
मिति: 01/14/2022 - 17:25
, , , , , , , , , , , , , , , , , , , , ,
मिति: 12/09/2021 - 18:21

Pages