FAQs Complain Problems

ग्यालरी

मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडाध्यक्ष ज्यूहरु तथा नगरपालिकाका प्राविधक लगायत अन्य कर्मचारीहरुको टोलिले हिगुवापाटी-देउपुर-नगरकोट सडक अन्तरगतकको पहिलो खण्ड जुन मंसिरको पहिलो हप्ता कालोपत्रे सरु गरिने भनिएको स्थानको अवलोकन गरिदै।

मिति: 11/13/2020 - 10:12
, , , , ,

सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने सम्बन्धमा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष ज्यूहरु, ग्लोबल आई.एम.ई. बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, सिन्धु विकास बैंकका प्रमुखहरु तथा नगपालिककाका अन्य कर्मचारीहरु सहित भएको छलफल कार्यक्रमका केहि झलकहरु:

मिति: 08/04/2020 - 16:12
, , ,

नगर पालिकाले Ebidding मार्फत खरिद गरिएको २ ओटा ब्याकहो लोडर हस्तान्तरण कार्यक्रमका केही झलकहरु।

मिति: 07/15/2020 - 12:29
, , , ,

आज मिति २०७७/०३/१० गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य माननीय लक्ष्मण लम्साल एवं माननीय बसुन्धरा हुमागाईंको विशेष आतिथ्यतामा नगरस्तरीय अस्पताल निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भयो । नगरप्रमुख श्री टोक बहादुर वाईवाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला शाहीले स्वागत गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपानेले सञ्‍चालन गर्नु भएको थियो । सो कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, जि.स.स.

मिति: 06/24/2020 - 16:21
, , , , , , , , , , , , , , , , , , , ,

सामुदायिक विद्यालयमा कार्यरत रहरु स्वेच्छिक अवकास लिनु भएका शिक्षकहरुको सम्मान तथा प्रोत्साहन रकम वितरण कार्यक्रमका २०७७।

मिति: 05/29/2020 - 14:09
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages