FAQs Complain Problems

ग्यालरी

मण्डनदेउपुर नगरपालिका अपांग समन्वय समिति,  रिमिरेक तथा सि.वि. एम संस्थाको सहकार्यमा  यस नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा गई न्यानो कपडा वितरण गरिएको केहि झलकहरु।

मिति: 02/07/2021 - 15:39
, , , , , , , ,

मण्डनदेउपुर नगरपालिका अपांग समन्वय समिति र रिमिरेक संस्थाका प्रतिनिधि सहितको टोलिले यस नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घर परिवारको घरदैलोमा गई अनुगमन गरिएको केहि झलकहरु। साथै अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाईको सामग्रिहरु  वितरण गरियो।

मिति: 12/29/2020 - 10:55
, , , , , , , , ,

Pages