यस मण्डनदेउपुर नगरपालिकाका सबै वडाहरुमा पशु सेवा शाखा अन्तरगतका एक गाँउ एक पशु सेवा प्राविधिकवाट जै घाँसको विउ मिति २०७५।०९।०३ गतेबाट वितरण भएको सर्वसाधारणमा जानकारीको लागि अनुरोध छ।
यो वर्षको पुँजिगत खर्चको कर दाखिला गर्ने अन्तिम म्याद भोलि ०७५/३/३२ गते भएकाले भुक्तानी लिन वाँकी योजनाको फाइल आज योजना शाखामा अनिर्वाय दर्ता हुनुपर्ने छ अन्यथा कर दाखिला गर्न नमिल्ने भइ वेरुजु आउने हुंदा भुक्तानी नहुने व्यहोरा सबैमा जानकारी गराइ दिनुहुन अनुरोध छ।
मिति २०७५ असार १० गते आईतबार यस मण्डनदेउपुर नगरपालिकाको तेस्रो नगरसभा (बजेट अधिवेशन) हुने भएको हुँदा सो दिन यस नगरपाललिका र मातहतका वडा कार्यालयहरुबाट प्रवाह हुने सेवाहरु प्रवाह नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै यसबाट सेवा ग्राहीमा पर्न गएको असुविधा प्रति यस मण्डनदेउपुर नगरपालिका क्षम
यस मण्डनदेउपुर नगरपालिका नगरकार्यपालिकाको मिति २०७५/१/२६ गतेको निर्णय अनुसार तथा स्थानीय सरकार संञ्चालन ऐन, २०७४को दफा ११(२) को त(२) बमोजिम जेष्ट नागरीक लगत अधावधिक तथा परीचय पत्र वितरण गर्ने सम्बन्धि अधिकार अनुसार यस न.पा.
यस मण्डनदेउपुर नगरपालिका अन्तर्गत रहेको सामुदायिक सिकाइ केन्द्रमा ICT सम्वन्धी कार्यक्रम सञ्चालन गर्नको लागि २०७५/१/२५ गते भित्र प्रस्तावना पत्र सहित निवेदन दिनु हुन सूचित गरिन्छ।