FAQs Complain Problems

विविध उद्योग सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सिफारिस दस्तुर उद्योगको प्रकृति हेरी रु. १०० देखि ५००० सम्म
आवश्यक कागजातहरु: 

निवेदन, सर्जमिन मुचुल्का, उद्योग संचालन स्थल÷घरको लालपुर्जा, सम्पत्ति कर तिरेको रसिद नागरिकता (उद्योग सम्वन्धि शुरु कारवाही अन्य विषयगत कार्यालयमा गरिएको भए सो को कागजात तथा विनियम आदी) को फोटोकपी