मिति: २०७५:१:१०
|| सुचना ||
यस मण्डनदेउपुर नगरपालिका अन्तर्गत रहेको सामुदायिक सिकाइ केन्द्रमा ICT सम्वन्धी कार्यक्रम सञ्चालन गर्नको लागि २०७५/१/२५ गते भित्र प्रस्तावना पत्र सहित निवेदन दिनु हुन सूचित गरिन्छ।
नगर एम्वुलेन्स ९८६९४१८१११
देउपुर प्रहरी चौँकि ९८५१२८५६१५
हिगुवा पाटी प्रहरी चौँकि ९८५१२८५६१७
देउपुर एम्वुलेन्स ९८६०७४५०१८
महादेवस्थान एम्वुलेन्स ९७५१०५८०७८
समाज सेवा ९८४१२६३४०८
सिपाघाट रेडक्रस ९८५११८१६८०
चण्डनी रेडक्रस ९८५१२५४३१५
Mandandeupur