Submitted on: Fri, 04/05/2019 - 14:16
जनता वैँक कुन्तावेशी शाखाको सहयोगमा स्त्री तथा प्रशुती रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त शिविरमा उपस्थित भई लाभ लिनुहुन अनुरोध छ।
निम्न
मिति : २०७५ चैत्र २३ गते शनिवार
स्थान : कुन्तावेशी चोक।