FAQs Complain Problems

सूचना तथा समाचार

नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने सम्बन्धी जरुरी सूचान

जनता वैँक कुन्तावेशी शाखाको सहयोगमा स्त्री तथा प्रशुती रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त शिविरमा उपस्थित भई लाभ लिनुहुन अनुरोध छ।

निम्‍न

मिति : २०७५ चैत्र २३ गते शनिवार

स्थान : कुन्तावेशी चोक।

Pages