FAQs Complain Problems

समाचार

सूचना

सूचना

 

यस मण्डनदेउपुर नगरपालिका कार्यालयको स्वामित्वमा रहेको कि.न. 359 को जग्गामा रहेको पिपलको रुख (एक थान) को इलाका वन कार्यालय पाँचखालको प्राविधिक मुल्याङ्‍कन वमोजिम रु 17461/75 रुपैया न्यनतम मुल्याङ्‍कन भएकोले सो मुल्यमा नघट्नेगरी यो सुचना प्रकाशित भएको मितिले 15 दिन भित्र आफुले लिन चाहेको मुल्यको अंक राखी नगरीकताको प्रतिलिपी संलग्न गरी आफैले कटान, मुछान गरी लैजानुपर्ने शर्तमा निवेदन पेश गर्नुहुन जानकारी गराइन्छ।

आर्थिक वर्ष: