FAQs Complain Problems

समाचार

Flash News

जेष्ट नागरीक लगत अधावधिक तथा परीचय पत्र वितरण

यस मण्डनदेउपुर नगरपालिका नगरकार्यपालिकाको मिति २०७५/१/२६ गतेको निर्णय अनुसार तथा स्थानीय सरकार संञ्‍चालन ऐन, २०७४को दफा ११(२) को त(२) बमोजिम जेष्ट नागरीक लगत अधावधिक तथा परीचय पत्र वितरण गर्ने सम्बन्धि अधिकार अनुसार यस न.पा. बाट मिति २०७५/२/१ गते देखि लागुहुने गरी सो कार्य शुरु भएको व्यहोरा जानकारीका लगी अनुरोध छ।

आर्थिक वर्ष:

//