समाचार
Flash News
नेपाल पर्यटन बर्ष २०२० लाई नगरकोट बाट स्वागत गरिदै।
नेपाल पर्यटन बर्ष २०२० लाई नगरकोटबाट स्वागत गर्दै माननीय संघीय खेलकुद मन्त्री श्री जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा , संघीय माननीय साम्सद श्री महेश बस्नेत , मण्डनदेउपुर न. पा. का मेयर श्री टोक बहादुर तामाङ र चागुनारायण न.पा. का मेयर श्री सोम मिश्र तथा वडा अध्यक्ष हरु साथमा स्थानिय जनसमुदाय ,पत्रकार , आन्तरिक तथा वाह्रय पर्यटनहरु को उपस्तिथिमा नगरकोट नाल्दुम पर्यटन बिकास समितिको आयोजनामा नगरकोटबाट पहिलो झुल्केघाम कार्यक्रमको सुरुवात गरि नेपाल पर्यटन बर्ष २०२० को शुभारम्भ गरियो ।