FAQs Complain Problems

समाचार

पूर्जामा घर जनाउने सिफरिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००।–
आवश्यक कागजातहरु: 

नागरिकताको फोटोकपी, सम्पत्ति कर तिरेको रसिदको फोटोकपी, लालपुर्जाको फोटोकपी,स्थायी नक्सापासको इजाजत पत्र को फोटोकपी

//