समाचार
Flash News
जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
प्रति रोपनी रु १००।–
आवश्यक कागजातहरु:
निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता÷जन्मदर्ता,
मृत्यु दर्ता, मृतकको २ वा सो भन्दा बढी हकदारहरु भएमा
हकदारहरुको उपस्थितिमा मञ्जुरिनामा जग्गाधनि प्रमाण पूर्जा,
सम्पत्ति कर तिरेको रसिद, नाता प्रमाणितको फोटोकपी,आवश्यक
भएमा नापी नक्शा समेत