FAQs Complain Problems

समाचार

मण्डनदेउपुर नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०८२ को वार्षिक विद्यालय तहको परीक्षाको नतिजाका आधारमा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान एवं बधाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

//