समाचार
Flash News
नगरपालिकाको ८ औं स्थापना दिवस।
नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रधान तथा रक्तदान कार्यक्रमका जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भयो।