FAQs Complain Problems

समाचार

सूचना ! सूचना !! सूचना !!!

सूचना !          सूचना !!              सूचना !!!

यस मण्डनदेउपुर नगरपालिका भित्र दर्ता नगरी खेतीयोग्य जमिनमा काँचो ईट्टा बनाई आफुखुसी ईट्टा पोल्ने तथा ठाडो ईट्टा भट्टा संचालन गरिरहेको सन्दर्भमा एक पटकलाई नगरपालिकाले तोकेको दस्तुर लिई 2075 साल चैत्र मसान्त सम्मको लागि सम्झौता गरी स्वीकृति दिने र 2076 साल बैशाख १ गते देखि त्यस्ता उद्योग पूर्ण रुपमा बन्द गराउने सम्बन्धमा नगर सभाबाट मिति 2075/10/11 मा निर्णय भएकोले सोही बमोजिम गर्न गराउन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।े

आर्थिक वर्ष: