FAQs Complain Problems

सूचना ! सूचना !! सूचना !!!

सूचना !          सूचना !!                        सूचना !!!

                                                     मिति : २०७५|०४|३१

विषय: बोलपत्र स्थगित गरीएको सम्बन्धमा ।

 

    प्रस्तुत विषयमा यस नगरपालिकाको मिति २०७५|४|१ गते ईन्द्रावति नदिको ढुँगा, गिटी, वालुवाको विक्रि तथा नगर निकासी कर उठाउने सम्बन्धि सिलबन्दी बोलप्रत्र आवहानको सूचना वमोजिम माग गरीएको १/IR/ ०७५/७६ र २/IR/ ०७५/७६ को बोलप्रत्र प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको मिति २०७५|४|३१ मा यस नगरपालिकाको कार्यालयमा प्राप्‍त च.न. ६४ मिति २०७५|०४|२२ को परीपत्र बमोजिम केहि संशोधन गर्नु पर्ने भएकोले अर्को संशोधित सूचाना प्रकाशित नभए सम्मको लगि स्थागित गरिएको व्यहोरा संबन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरीएको छ। साथै यस कार्यलयबाट सोही सूचनावाट आवहान गरिएका अन्य बोलप्रत्रहरु साविक सूचना बमोजिम नै हुने व्यहोरा अनुरोध छ।  

 

...............................
(मोहन अधिकारी)

प्रमुख प्रशासकीय अधिकृत

आर्थिक वर्ष: