FAQs Complain Problems

समाचार

Flash News

समय थप गरीएको सूचना

समय थप गरीएको सूचना

यस कार्यालयबाट २०७५।०७।०९ को मितिबाट ७ दिन भित्र प्रारम्भिक सहकारी संस्थाहरुसंग आवेदन आह्वानको सूचना प्रकाशित गरिएकोमा तोकिएको म्यादभित्र पर्याप्त आवेदन पेश हुन नआएकोले उक्त आवेदन पेश गर्न मिति २०७५।०७।२० गते सम्म कार्यालयको निर्णयानुसार म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

आर्थिक वर्ष:

//