FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता सम्बन्धमा

सूचना !                         सूचना ! !                      सूचना ! ! !

 

विषय: व्यवसाय दर्ता सम्बन्धमा।

      यस नगरपालिकाका भित्र संचालन भै रहेका र संचालन गर्न चाहने व्यवसायहरुलाई यस न.पा. को कार्यालयमा दर्ता प्रक्रिया शुरु भएको व्यहोरा जानकारी गराउँदछौँ।

 

व्यवसाय दर्ताको लागि आवश्‍यक कागजातहरु

१) निवेदन

२) नागरिकताको प्रतिलिपि

३) वडाको सिफारीस

४) वडाको मुचुल्का

५) घर भाडा सम्झौता

६) आफ्नै घरमा संचालन हुने व्यवसायिकको हकमा जग्गाको लालपुर्जा

७) उद्योग/ कम्पनी दर्ता प्रमाण पत्र

८) पहिलेनै अन्य निकायमा दर्ता भई संचालन भै रहेका व्यवसायको हकमा प्रमाण पत्र, Vat/PAN दर्ता समेत संलग्न गर्नु पर्ने

 

आर्थिक वर्ष: