समाचार
Flash News
मोही लगत कट्टा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ३००।–
आवश्यक कागजातहरु:
निवेदन,नागरिकता, जग्गा धनी प्रमाण पुर्जा, सम्पत्ति कर तिरेको रसिद मोही आफै वा आफै नभएको अवस्थामा मोहीको हकवाला भएको पुष्टाँई हुने कागज पत्रको फोटोकपी साथ आफै उपस्थित हुनुपने