FAQs Complain Problems

समाचार

मोही नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००।–
आवश्यक कागजातहरु: 

निवेदन,नागरिकता, नाता प्रमाणित मोहियानी हकको प्रमाण पत्र÷ ज.ध. प्रमाण पुर्जा, सम्पत्ति कर तिरेको रसिद मृत्यु दर्ता आदीको फोटोकपी

//