समाचार
Flash News
मोही दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु १००।–
आवश्यक कागजातहरु:
निवेदन,नागरकता फिल्डबुक ,नाता प्रमाणित,मृत्यु दर्ता मोहियानी हक सम्वन्धि अस्थाई निस्सा तथा भर्पाईको फटोकपी