FAQs Complain Problems

मण्डनदेउपुर नगरपालिकाको साझेदारितामा किण्डनमिसन्सरेक जर्मनीको आर्थिक सहयोग र रोटरी क्लब अफ काठमाण्डौं सर्कलको जिन्सी सहयोगमा ईकोहिमाल नेपालले यस नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का पहिरो प्रभावितलाई सहायता सामग्री वितरण गर्ने कार्य सम्पन्‍न भयो।