FAQs Complain Problems

नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००।–
आवश्यक कागजातहरु: 

निवेदन, स्थलगत सर्जमिन मुचुल्का निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने
व्यक्तिको नागरिकता÷जन्म दर्ता, मृत्यु दर्ताको फोटोकपी ÷
३ प्रति पासपोर्ट साईजको फोटो
(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयम् सक्कल कागजात सहित
उपस्थित हुनुपर्नेछ)