समाचार
Flash News
छुट जग्गा दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरीक्षण गर्नुपर्ने अवस्था बाहेक सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु १००।– देखी ३००।–
आवश्यक कागजातहरु:
निवेदन, स्थलगत सर्जमिन मुचुल्का, फिल्ड बुक, नाता प्रमाणित, मृत्यु दर्ता
नागरिकता ÷जन्म दर्ता, नापी नक्सा तथा अन्य सो सम्वन्धी आवश्यक
लिखितहरुको फोटोकपी, सम्पत्ति कर तिरेको रसिद