FAQs Complain Problems

चारकिल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
कर दरवन्दी अनुसार प्रतिकित्ता रु २००।– देखि रु. १,५००।– सम्म
आवश्यक कागजातहरु: 

नागरिकताको फोटोकपी, सम्पत्ति कर तिरेको रसिदको पोटोकपी, लालपुर्जाको फोटोकपी, सक्कल प्रमाणित नापी नक्सा, आवश्यकता अनुसार ट्रेस नक्सा