FAQs Complain Problems

घ वर्ग इजाजतपत्र अनुमतिका लागि आवश्यक कागजातहरु

घ वर्ग इजाजतपत्र अनुमतिका लागि आवश्यक कागजातहरुः

१.वडा कार्यालयको सिफारिस पत्र

२. कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता प्रमाणपत्रको प्रतिलिपि

३.प्रवन्ध पत्र /नियमावली

४.स्थायी लेखा प्रमाणपत्रको प्रतिलिपि

५.कर चुक्त प्रमाणपत्रको प्रतिलिपि

६.व्यवसायीको लागि आवश्यक योग्यता अनुसारको मेशिनको विवरण (लेवल मेशिन १, वाटर पम्प ३ थान, भाइव्रेटर ३  थान, निडिल मिक्चर मेशिन १ थान)

७.ट्रिपर /ट्याक्टर को भाडा सम्झौता

८.व्लु वुक र सवारीचालकको अनुमति पत्र

९.व्यवसायि सवारी साधन वीमालेखको प्रतिलिपि

१०.जग्गाको पूर्जाको प्रतिलिपि

१२.कर्मचारीहरुको सेवा करार सम्झौता पत्र (प्रशासनिक, प्राविधिक,वाणिज्य)

१३.मेशिनको अवस्था ठिक छ भनि प्रमाणित गरिएको पत्र

१४.घर वहाल सम्झौतापत्र

१५.मेशिनरि सामानको कलरफुल फोटो मेकानिकल इन्जिनियरबाट प्रमाणित गरिएको हुनु पर्ने

१६.जग्गाको तिरो तिरेको रसिदको प्रतिलिपि

१७. संचालकको ३ प्रति फोटो/ कम्पनीको छाप

घ वर्ग नविकरण गर्नका लागि आवश्यक कागजातहरुः

१. निवेदन

२. आ.व. ०७८/०७९ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

३. जग्गाको तिरो तिरको रसिद आ.व. ०७९/८० को

४. टिपर/ट्रक भाडा सम्झौताको प्रतिलिपि (हालको आ.व सम्म हुनु पर्ने)

५.घर भाडा सम्झौता गरेको भए वहाल कर तिरेको रसिद