समाचार
Flash News
घरबाटो छ छैन प्रमाणित गने
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरीक्षण गर्नुपर्ने अवस्था बाहेक सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२००।– देखि ८,०००।–
आवश्यक कागजातहरु:
नागरिकताको फोटोकपी, सम्पत्ति कर तिरेको रसिदको फोटोकपी, लालपुर्जाको फोटोकपी,सक्कल प्रमाणित नापी नक्सा आवश्यकता अनुसार ट्रेस नक्सा