Submitted on: Wed, 04/01/2020 - 14:53
आज मिति २०७६ साल चैत्र १९ गते का दिन यस मन्डनदेउपुर नगरपालिका अन्तरगतका मुख्य चोक तथा सडकहरु मा डिसइन्फेक्टेन्ट स्प्रे गर्ने कार्यको शुभारम्भ कुन्ताबेशि चोकबाट गरियो साथै यस नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइन को निरीक्षण गर्न काभ्रेपलाञ्चोक जिल्लाका प्र.जि.अ. ज्युको नेतृत्वमा जिल्लाका सुरक्षा तथा स्वास्थ्य प्रमुखहरुको उपस्थितिमा महादेव प्रा.वि वडा नं. ६ को क्वारेन्टाइनमा राखिएका ७ जना ब्यक्तिहरुको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिईयो।
Pages