FAQs Complain Problems

सूचना तथा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्बन्धमा।

विषय: प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्बन्धमा।

श्री वडा कार्यालय सबै,
मण्डनदेउपुर न.पा.।

 

दस्तावेज: 

खोप सम्बन्धित सूचना

मिति २०७५ साल फागुन २४ गते देखि पशुहरुमा लाग्ने मुख्‍य रोगहरु जस्तै: बाख्रालाई P.P.R., गाई/भैसिलाई F.M.D. (खोरेत) र कुखुरुमा रानिखेत जस्ता खोपहरु संचालन भई रहेकोले सम्बन्धित कृषहरुले आ-आफ्नो वडा कार्यलयका  पशु सेवा प्रविधिकहरु बाट उक्त सेवा लिनुहुन अनुरोध छ।

सूचना ! सूचना !! सूचना !!!

सूचना !          सूचना !!              सूचना !!!

सूचना! सूचना! सूचना!!!

मिति २०७५ माघ २२ गते २८५५ औं सोनाम ल्होसारको अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दछौ  साथै यस नगरपालिका र नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

Pages