FAQs Complain Problems

सम्पति कर तिर्नको लागि आवश्‍यक कागजातहरु के के हुन्

साथमा लिई आउनुपर्ने कागजातहरु

  • नागरिकताको प्रतिलिपि
  • मण्डनदेउपुर नगरपालिका भित्र भएका सम्पुर्ण घर तथा जग्गाको लालपुर्जाको प्रतिलिपि तथा सक्‍कल
  • नक्शा पास भएको हकमा घरको नक्शा पास प्रमाण पत्र तथा प्रतिलिपि
  • विगतमा मालपोत तिरेको रसिद