FAQs Complain Problems

ग्यालरी

मण्डनदेउपुर नगरपालिका अपांग समन्वय समिति,  रिमिरेक तथा सि.वि. एम संस्थाको सहकार्यमा  यस नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा गई न्यानो कपडा वितरण गरिएको केहि झलकहरु।

मिति: 02/07/2021 - 15:39
, , , , , , , ,

मण्डनदेउपुर नगरपालिका अपांग समन्वय समिति र रिमिरेक संस्थाका प्रतिनिधि सहितको टोलिले यस नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घर परिवारको घरदैलोमा गई अनुगमन गरिएको केहि झलकहरु। साथै अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाईको सामग्रिहरु  वितरण गरियो।

मिति: 12/29/2020 - 10:55
, , , , , , , , ,

सहायक प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मीदेवि हुमागाई खतिवडा ज्यूबाट यस नगरपालिकाको न्यायिक इजलास र न्यायिक समितिले गरेका कामहरुको अवलोकन तथा निरिक्षण गर्नु भएको छ। सो अवसरमा नगरपालिकाका उपप्रमुख श्री निर्मला शाही ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने ज्यू लगायत सिभिक्ट नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

मिति: 12/13/2020 - 15:58
, , ,

Pages