FAQs Complain Problems

निशुल्क औषधी खरिद सम्बन्धी दरभाउ पत्र पेश गर्ने सूचनाको संसोधन बारे।

सूचना !                         सूचना ! !                      सूचना ! ! !

 

विषय: निशुल्क औषधी खरिद सम्बन्धी दरभाउ पत्र पेश गर्ने सूचनाको संसोधन बारे।

      यस नगरपालिकाको निशुल्क औषधी खरिद सम्बन्धी शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी मिति २०७५|६|४ गते प्रकाशित सूचनामा शिलवन्दी दरभाउ पत्र खरिद गर्ने अन्तिम मिति २०७५|६|१८ गते र दरभाउ पत्र दर्ता गर्ने अन्तिम मिति २०७५|६|१९ गते को १२:०० बजे सम्म हुनु पर्नेमा अन्यथा भएकोले यसै सूचना मार्फत संसोधन गरिएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि अनुरोध छ।

आर्थिक वर्ष: