FAQs Complain Problems

आउनुहोस ! आउनुहोस !! सहभागी हुनुहोस !!!

 

 

आउनुहोस ! आउनुहोस !! सहभागी हुनुहोस !!!

नेपालीहरुको महान चाड वडा दशै, शुभ दिपावली, न्यु दया:भिन्तुना तथा छठ पर्वको उपलक्ष्यमा मण्डनदेउपुर नगरपालिकाद्धारा शुभकामना आदानप्रदान तथा नगर बस संचालनको शुभारम्भ कार्यक्रम मिति २०७५|०६|२८ गते दिनको १२:०० बजे कुन्तावेशीमा आयोजना गरिएकाले सम्पुर्ण नगरवासी दाजुभाई तथा दिदिभईनीहरुमा उपस्थितीको लागि सादर निमन्त्रणा गर्दछौँ।

-  प्रमुख अथिति: पूर्व प्रधानमन्त्रि एवं ने.क.पा. का वरिष्ठ नेता माननीय श्री माधव कुमार नेपाल ज्यु।
- विशेष अथिती: ने.क.पा. का केन्द्रिय सदस्य तथा प्रदेश नं. ३ का सह-इन्चार्ज माननीय सांसद हित वहादुर तामाङ्ग ज्यु।
- अथितिहरु: पूर्व सभासदद्बय कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा  तथा प्रदेश सभा सांसदद्बय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई।

आयोजक

मण्डनदेउपुर नगरपालका
प्रदेश नं. ३, काभ्रे
नगर प्रमुख टोक वहादुर वाइवा
तथा नगरपालिका परिवार

आर्थिक वर्ष: